रास्वपा सभापति लामिछाने र सभामुख अर्यालबीच भेटवार्ता

8 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएकाे छ ।

बिहीबार सिंहदरबारमा सभामुख अर्याल र सभापति लामिछानेबीच भेटवार्ता भएको हो ।

छलफलको विषय भने खुलाइएको छैन । सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुधबार भेटवार्ता भएको थियो । त्यसको भोलिपल्टै लामिछानेले सभामुख भेट्नुभएकाे हाे ।