9
Shares
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले बिहीबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको
उक्त पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले अभियानको उद्घाटन गर्नुभयो ।
उहाँले पार्टीमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । नेकपा रुपन्देहीका इन्चार्ज निर्मल जिसीका अनुसार अभियानअन्तर्गत सदस्यता तथा सङ्गठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया