सर्वोच्च अदालतकाे नयाँ भवनमा आगलागी आगलागी कसरी भयो भन्ने बारेमा छानबिन शुरू

14 Shares

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार राति आगलागी भएको छ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले नयाँ भवनको भुइँतलामा आगलागी हुँदा केही कागजपत्र जलेकाे बताउनुभएकाे हाे।आगलागी कसरी भयो भन्ने विषयमा सर्वोच्च प्रशासन र प्रहरीले भिन्नाभिन्नै छानबिन शुरु गरेका छन् । ‘अन्डरग्राउन्ड’ मा आगलागी हुँदा सामान्य क्षति भएको हाे ।

आगलागी शुरु भएको केही बेरपछि नियन्त्रणमा लिइएको थियो ।