139
Shares
काठमाडाैं । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्।
वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई ले १६ हजार २ सय ३१ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपाने ले ५ हजार ८ सय ३० मत प्राप्त गरेकी छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकाल ले २ हजार ३ सय ९३ मत प्राप्त गरेका छन्।
यससँगै तनहुँ–१ मा रास्वपाले प्रतिनिधिसभा सिट जितेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया