रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं–२ बाट मतदान गरेपछि झापा प्रस्थान

142 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं–२ को मतदान केन्द्रबाट मतदान गरेपछि झापा प्रस्थान गर्न लागेका छन्।

सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा–५ जाने तयारीमा हुनुहुन्छ। सो क्षेत्रबाट उहाँले उम्मेदवारी दिएका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओली पनि त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्।