नेपाली कांग्रेसले चुनावी घोषणापत्र ‘प्रतिज्ञा पत्र’ सार्वजनिक

172 Shares

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा आफ्नो चुनावी घोषणापत्र (‘प्रतिज्ञा पत्र’) सार्वजनिक गरेको छ।

प्रतिज्ञा पत्रमार्फत कांग्रेसले विभिन्न भिजन र लक्ष्यहरू अघि सारेको छ। साथै, पार्टीले यी लक्ष्यहरू कसरी कार्यान्वयनमा ल्याउने भन्नेबारे विस्तृत विवरणसमेत प्रतिज्ञा पत्रमा प्रस्तुत गरेको छ।

यस्तो छ कांग्रेसको प्रतिज्ञापत्र: