बालेन्द्र शाह झापा–५ बाट रास्वपाबाट उम्मेदवार, टिकट जनकपुरमा लिएका

186 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने टिकट पाएका छन्।

उहाँले टिकट पार्टी सभापति रवि लामिछाने मार्फत जनकपुरमा प्राप्त गर्नुभएको हो। लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए।