काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया