328
Shares
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन एक तोलाको १ लाख ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज २५ रुपैंयाँले बढेकाे हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया