बिहीबार कुन विदेशी मुद्राको मूल्य कति ? हेर्नुहोस् विनिमयदर

16 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा रहेको छ।

स्विस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९३ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा रहेको छ। सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार छ :

विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १४९.२१ १४९.८१
युरोपियन युरो १ १६३.७५ १६४.४१
बेलायती पाउन्ड स्टर्लिङ १ १९६.५३ १९७.३२
स्विस फ्र्याङ्क १ १७७.२२ १७७.९३
अस्ट्रेलियन डलर १ १००.४० १००.८०
क्यानेडियन डलर १ १०४.२२ १०४.६४
सिंगापुर डलर १ ११५.७१ ११६.१८
जापानी येन १० ९.३७ ९.४१
चिनियाँ युआन १ २२.३९ २२.४८
साउदी रियाल १ ३९.७७ ३९.९३
कतारी रियाल १ ४०.९४ ४१.१०
थाई भाट १ ४.३९ ४.४१
यूएई दिराम १ ४०.६३ ४०.७९
मलेसियन रिङ्गेट १ ३६.२५ ३६.४०
दक्षिण कोरियन वन १०० ११.२० ११.२५
स्विडिस क्रोनर १ १४.७० १४.७६
डेनिस क्रोनर १ २१.९१ २२.००
हङकङ डलर १ १९.०२ १९.०९
कुवेती दिनार १ ४८३.०४ ४८४.९८
बहराइन दिनार १ ३९५.५२ ३९७.११
ओमानी रियाल १ ३८७.५५ ३८९.११

राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ।