काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले टस जित्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
दुवै टोलीबीचको प्रतिस्पर्धा केहीबेरमा सुरु हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया