9
Shares
धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको -२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको हो । धादिङकाे गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा धादिङ काे गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया