11
Shares
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पशुपति मन्दिरमा पूजा अर्चना गर्नुभएकाे छ।
देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना भएको उहाँको सचिवालयले जनाएको हाे।राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मंगलबार बिहान पशुपतिनाथमा पूजा-आराधना गर्नुभएकाे छ।
उहाँले पूजा-अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएकाे थियाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया