131
Shares
एजेन्सी । संयुक्त राष्ट्र महासभाले जनादेश सिर्जना, कार्यान्वयन र समीक्षा सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।
यो प्रस्ताव संयुक्त राष्ट्र संघलाई थप प्रभावकारी र सक्षम बनाउने सुधार प्रयासको हिस्सा हो। प्रस्तावअनुसार महासभाले संयुक्त राष्ट्रका सबै जनादेशको सिर्जना, कार्यान्वयन र समीक्षालाई मार्गदर्शन गर्ने निश्चित सिद्धान्तहरूमा सहमति जनाएको छ।
यसबाट संस्थाको कार्यक्षमता बढ्ने अपेक्षा गरिएको छ। साथै, कार्यप्रणालीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुने विश्वास लिइएको छ।
महासभाका सदस्यहरूले यस प्रस्तावलाई सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्
फेसबुकबाट तपाईको प्रतिक्रिया