178
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले आगामी निर्वाचन स्वच्छ र निष्पक्ष भए आफ्नो नेतृत्वको पार्टी पहिलो बन्न सक्ने दाबी गरेका छन्।
शनिबार विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले भने, “पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिन्छ।”
प्रचण्डको सचिवालयका अनुसार, शनिवार ५२ जना युवा विभिन्न पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया