काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) ले १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टीका नेता जितराम लामाका अनुसार केही ठाउँको विवरण आउन बाँकी रहेको छ भने अहिलेसम्म १२० निर्वाचन क्षेत्रको विवरण पक्का भएको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट उम्मेदवारी दिएका छन्।
उनेपा र रास्वपा बीचको एकताको सहमति पछि उज्यालोले एक्लै चुनाव लड्ने निर्णय गरेको छ। समानुपातिकमा भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको छ।
१. काठमाडौं–१ – मंगलाल श्रेष्ठ
२. काठमाडौं–२ – पवन पोखरेल
३. काठमाडौं–३ – कुलमान घिसिङ
४. काठमाडौं–४ – झनक बहादुर अधिकारी
५. काठमाडौं–५ – श्रीराम गुरुङ
६. काठमाडौं–६ – वारिस धरेल
७. काठमाडौं–७ – बिमला लामा
८. काठमाडौं–८ – राजन खड्गी
९. काठमाडौं–९ – रामेश्वर श्रेष्ठ
१०. काठमाडौं–१० – डा. राकेश न्यौपाने
११. भक्तपुर–१ – रमेश बल्ल
१२. भक्तपुर–२ – जितराम लामा
१३. ललितपुर–१ – पदम तामाङ
१४. ललितपुर–२ – राजाराम तण्डुकार
१५. ललितपुर–३ – डा. आशुतोष विजय पन्त
१६. काभ्रेपलाञ्चोक–१ – योगेन्द्र लामा
१७. काभ्रेपलाञ्चोक–२ – ज्योत्सना सैंजु
१८. रसुवा – मानबहादुर तामाङ
१९. नुवाकोट–१ – अमित तामाङ
२०. नुवाकोट–२ – ज्ञानेन्द्र प्रकाश घले
२१. धादिङ–१ – श्याम राजा पाण्डे
२२. धादिङ–२ – अमिर तामाङ
२३. रामेछाप – दिपबहादुर योञ्जन
२४. सिन्धुली–१ – मोती लाल तामाङ
२५. मकवानपुर–१ – सुरेन्द्र लामा
२६. मकवानपुर–२ – डा. प्रविनकुमार स्याङतान
२७. चितवन–१ – धन बहादुर गुरुङ
२८. चितवन–२ – निकुमार पाख्रिन
२९. चितवन–३ – डम्बरबहादुर तामाङ
३०. ताप्लेजुङ – कृतिमान मादेन
(सूची १–१२० सम्म जारी)
उनेपाले देशभर १२ जिल्लासम्मका प्रमुख जिल्ला र शहरहरूमा उम्मेदवारी दर्ता गरिसकेको छ। पार्टीले आफ्नो उम्मेदवारीसँगै देशभर समानुपातिक प्रतिनिधित्वमा पनि सहभागिता सुनिश्चित गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया