तिहार नजिकिँदै, बढ्दै चहलपहल, सामान किन्नेदेखि बजार हेर्न आउनेको भीड

238 Shares

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । 

काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । 

तिहारका लागि चाहिने स छ । 

सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ ।

तिहारमा टीका लाउन÷लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।