233
Shares
काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार विभिन्न अस्पतालहरूमा जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्थाबार जानकारी लिनुभएको छ ।
उहाँले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया