रामहरि खतिवडा भन्छन्ः बाँकी संविधान र नेपाल छ, त्यो जल्नु भएन

414 Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने बताउनुभएको छ । 

खतिवडाले सामाजिक सञ्जालमार्फत देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने बताउनभएको हो ।

भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै खतिवडाले घटनाको छानबिन गरी दोषीलाई कारबाहीबाट उम्किन दिन नहुने बताए ।