आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

409 Shares

काठमाडौँ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज  बस्दैछ।

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

समितिको बैठक १०ः३० बजे समितिको बैठक कक्षमा बस्ने सम्भावित कार्यक्रम छ।