विधायन व्यवस्थापन समितिको बैठक बस्दै

372 Shares

काठमाडाैं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक दिउँसो १ बजे बस्नेछ । 

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।