90
Shares
काठमाडौँ । आदिवासी जनजाति आयोगको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रस्ताव पेस गरेकी हुन् ।
संवैधानिक आयोगका वार्षिक प्रतिवेदनहरू संघीय संसद्मा पेस गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभाको अर्को बैठक चैत्र २५ गते बुधवार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया