149
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ। कुल १० हजार ९६७ मतदान स्थलमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ भने केही स्थानमा मात्र सामान्य अवरोध देखिएको छ।
अहिलेसम्म कुल मतदाताको करिब ४० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरिसकेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया