129
Shares
काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेत ले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान गर्नुभएको छ।
उहाँले बुधबार बिहान ८ बजे भक्तपुर, सूर्यविनायक नगरपालिका–७, गुण्डु वडा कार्यालय मतदान केन्द्र मा मतदान गर्नुभयो। मतदानपछि उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि निर्धक्क, निर्भीक र उत्साहका साथ मतदान गर्न सबै मतदातालाई अपील गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया