150
Shares
काठमाडौँ । सर्लाही–४ मा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदान शुरु हुनेबितिकै तनाव उत्पन्न भएको छ ।
बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमै मतदाताबीच हुलदङ्गा सुरु भएको थियो ।
उक्त विवादका कारण केही समय मतदान अवरुद्ध भए पनि अहिले मतदान पुनः सञ्चालनमा आएको निर्वाचन स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया