132
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन–३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सोबिता गौतम ले मतदान गरेकी छन् ।
उहाँले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा पुगेर मत खसालेकी हुन् ।
आज देशभर प्रतिनिधि सभाका लागि मतदान भइरहेको छ । बिहानैदेखि मतदाताहरू आफ्नो प्रतिनिधि चयन गर्न मतदान केन्द्रहरूमा लाइनमा बसेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया