सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवारी दर्ता

174 Shares

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन्।

नेपालले रौतहट क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा मनोनयनपत्र बुझाएका छन्।