161
Shares
काठमाडौं । रेशमलाल चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले मंगलबार उम्मेदवार मनोनयन दर्ताका लागि समय तोकेअनुसार आज देशभर उम्मेदवारी दर्ता प्रक्रिया भइरहेको छ। सोही क्रममा चौधरीले पनि आफ्नो मनोनयन दर्ता गराएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया