बालेनको ‘झापा–५’ पोस्टमा ६ मिनेटमै ११ हजार प्रतिक्रिया

160 Shares

काठमाडौं। बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘झापा–५’ लेख्नेबित्तिकै ६ मिनेटभित्र ११ हजारभन्दा बढी प्रतिक्रिया प्राप्त भएको छ।

उनको यो छोटो पोस्टले अनलाइनमा तीव्र चर्चा र आकर्षण बढाएको बताइएको छ। धेरैले कम समयमै यति ठूलो संख्यामा प्रतिक्रियाहरु आउनु उनको लोकप्रियता र जनसमर्थनको संकेत भएको टिप्पणी गरेका छन्।