162
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्। यससँगै सभापति थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका हुन्।
यसअघि थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट लगातार तीनपटक प्रतिनिधिसभा निर्वाचन जित्दै आएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया