विदेशी मुद्राको विनिमय दर आज यस्तो छ (बिक्रीदरसहित)

187 Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले म.गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार अमेरिकन डलर एकको खरिददर १ सय ४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ७६ पैसा तोकिएको हो ।
अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ २७ पैसा, बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १सय ४ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६८ रुपैयाँ ७० पैसा, बिक्रीदर १ सय ६९ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ९५ रुपैयाँ ३७ पैसा कायम गरिएको हो ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने भएको हो ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 145.16 145.76
EUR  (European Euro) 1 168.70 169.40
GBP  (UK Pound Sterling) 1 194.57 195.37
CHF  (Swiss Franc) 1 181.67 182.42
AUD  (Australian Dollar) 1 97.27 97.67
CAD  (Canadian Dollar) 1 104.49 104.92
SGD  (Singapore Dollar) 1 112.94 113.41
JPY  (Japanese Yen) 10 9.19 9.22
CNY  (Chinese Yuan) 1 20.85 20.93
SAR  (Saudi Arabian Riyal) 1 38.71 38.87
QAR  (Qatari Riyal) 1 39.83 39.99
THB  (Thai Baht) 1 4.64 4.66
AED  (UAE Dirham) 1 39.52 39.69
MYR  (Malaysian Ringgit) 1 35.80 35.95
KRW  (South Korean Won) 100 9.85 9.89
SEK  (Swedish Kroner) 1 15.72 15.79
DKK  (Danish Kroner) 1 22.58 22.67
HKD  (Hong Kong Dollar) 1 18.62 18.69
KWD  (Kuwaity Dinar) 1 474.69 476.65
BHD  (Bahrain Dinar) 1 385.03 386.63
OMR  (Omani Rial) 1 377.05 378.61