182
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनहरी तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले शनिबार तिमिल्सिनालाई उम्मेदवारको टिकट प्रदान गर्नुभएको हो।
तिमिल्सिना लामो समयदेखि प्रचण्डको सचिवालयमा रहेर काम गर्दै आउनुभएको व्यक्ति हुनुहुन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया