सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

164 Shares

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णयहरू गरिने जनाइएको छ।