काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
केहीबेरअघि शुरू भएको यो बैठक नियमित एजेन्डा अनुसार सञ्चालन भइरहेको बताइएको छ। बैठकमा सहभागी मन्त्रीहरूले विभिन्न प्रशासनिक र नीति सम्बन्धी विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया