159
Shares
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ ।
भृकुटीमण्डपमा केहीबेरअघि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहनुभएको छ । बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्नुभएको छ ।
बन्दसत्रमा सांगठनिक अवस्था, पार्टीको आगामी दिशा तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया