196
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना निकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाउनुभएको छ।
भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहेको समयमा देउवाले आफ्ना विश्वासपात्र नेताहरूलाई छलफलका लागि बोलाएको एक नेताले जानकारी दिनुभयो।
कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक केही समयअघि नै देउवा निवास पुगेका थिए। देउवा र दुई नेताबीच छलफल जारी रहेको समयमा अन्य नेताहरूलाई पनि बैठकमा सहभागी हुन बोलाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया