कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल पुगे

165 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनस्थल पुगेका छन् ।

शर्मा केहीबेर अघि मात्र महाधिवेशनस्थल पुगेका हुन् । यसअघि अर्का महामन्त्री गगन थापा भने पहिल्यै महाधिवेशनस्थल पुगेका थिए ।