काठमाडाैं। बलिउड सुपरस्टार संजय दत्त नेपाल आइपुगेका छन्।
उनी काठमाडौंस्थित एक होटलको क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया