एमाले नेतृत्वको लागि मतदान जारी, साढे २ बजेसम्म ५६० मत खस्यो

134 Shares

नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ । बिहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान दिउँसो २ स् ३१ सम्म यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् । Pमाले महाधिवेशनमा २ हजार २६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।