अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको कार्यभार, हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत

201 Shares

काठमाडौँ । कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् । आइतबार मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् । 

कार्यभार सम्हाल्दै मन्त्री सिन्हाले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।