काठमाडौँमा राप्रपाको जनप्रदर्शन

168 Shares

काठमाडौँ । काठमाडौँमा मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ‘नवीन समझदारीका लागि दबाब’ दिन विरोध कार्यक्रमको आयोजना गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित रत्नपार्कमा  वृहत् सभा कार्यक्रम आयोजना गरेको हो । राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्र स्थापितका साथै जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको हो ।