155
Shares
काठमाडौं । कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ । कार्तिक २२ गते बजेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो । भारत राज्यको बिहान राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया