200
Shares
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ गतेसम्म अनिवार्य रूपमा कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ।
देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालय प्रमुखहरूलाई असोज १८ सम्म अनिवार्य रूपमा कार्यस्थल पुगिसक्ने व्यवस्था मिलाउनू भन्दै सूचना जारी गरिएको हो।
यो सूचना सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया