काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रमुखमा एआईजी मनोज केसीलाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सिआइबी प्रमुखमा नियुक्त गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया