231
Shares
डिल्लीबजारस्थित कारागारबाट भाग्न खोज्ने कैदीहरूलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ।
आफूहरू पनि निस्किन पाउनुपर्ने मागसहित कैदीबन्दीहरूले विहानैदेखि प्रदर्शन गरिरहेका छन्।
जबरबस्ती बाहिरिन खोजेपछि प्रहरीले उनीहरूलाई घेरेर राखेको थियो। तैपनि केही कैदीबन्दीहरू भाग्ने प्रयास गरेपछि सेनाको टोलीले नियन्त्रणमा लिएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया