जेनजी प्रदर्शन अपडेटः माओवादी केन्द्रीय कार्यालय पनि जल्यो

252 Shares

काठमाडौं । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी गरेका छन् । 

उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।