269
Shares
सुरक्षा दिँदै सुरक्षाकर्मीले सुरक्षा स्थलतर्फ स्थानान्तरण
काठमाडौँ । प्रदर्शनकारीले उग्र रुप लिन थालेपटि यदिबेला शिर्ष राजनितिक दलका नेताहरु ज्यान जोगाउने तर्फ लागि परेका छन् ।
मंगलबार प्रदर्शनकारीले उच्च राजनितिक दलहरुको घरमा पनि प्रवेश गरी आगजनि गरेका छन् ।
उनीहरुलाई सुरक्षा दिँदै सुरक्षाकर्मीले सुरक्षा स्थलतर्फ स्थानान्तरण गरेका छन् ।
यति नेताहरु आफ्नो ज्यान जोगाउने अनेक उपाय लगादै स्थानान्तरण गर्न शुरु गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया