नागार्जुन नगरपालिकाका निलम्बित मेयर बस्नेतको घरमा प्रदर्शनकारीद्धारा आगजनी

251 Shares

काठमाडौँ । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । 

प्रदर्शनकारीले उग्र गदै दिदै उच्च राजनितिक दलहरुको घरमा पनि प्रवेश गरी आगजनि गरेका छन्  । 

उनीहरुलाई सुरक्षा दिँदै सुरक्षाकर्मीले सुरक्षा स्थलतर्फ स्थानान्तरण गरेका छन् ।
 
यति नेताहरु आफ्नो ज्यान जोगाउने अनेक उपाय लगादै स्थानान्तरण गर्न शुरु गरेका छन् । 

मंगलबार बाफलस्थित उनको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।