261
Shares
काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनका क्रममा मंगलबार गोली चलेको छ ।
जेनजी प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा मंगलबार पनि गोली चलेकोहाृे ।
उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।
सोही घटनाको विरोधमा मंगलबार पनि भएको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो ।
सो क्रममा एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया