258
Shares
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने उहाँको भनाइ छ ।
‘सोमबार मध्यराति बालुवाटारमा सञ्चारकर्मीसँग गुरुङले अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैने र प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर नहुँने बताउनुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया